विशेषण

0
2386

विशेषण
जापानी भाषा मा दुई प्रकार को विशेषण हुन्छ ।
(な)विशेषण र (い)विशेषण

(na)विशेषण
उदाहरण
शब्द

静か 【しず · か】 (na-विशेषण) – शान्त
人 【ひと】 – व्यक्ति
きれい (na-विशेषण) – राम्रो; सफा
友 达 【とも · だち】 – मित्र
亲切 【しん · せつ】 (na-विशेषण) – तरिका
鱼 【さかな】 – माछा
好き 【す · き】 (na-विशेषण) – आकर्षक; रुचिकर
肉 【にく】 – मासु
野菜 【や · さい】 – तरकारी

उदाहरण
静か な 人।
शान्त व्यक्ति।
きれい な 人।
राम्रो व्यक्ति
「い」विशेषणमा नटुंगिने जापानी सब्द हरुलाई 「(な)विशेषण बनिन्छ ।
NOTE: 「な」विशेषण लाई NEGATIVE वाक्य बनाउन को लागि सब्द को पछाडि(ではありません) थपे हुन्छ |
उदाहरण
元 気 + じゃ ない = 元気 じゃ ない सन्चो छैन
きれい + じゃ ない = きれい じゃ ない राम्री होइन

「い」 विशेषण
विशेषणको अन्तमा 「い」 सब्द आउँछ भन्ने त्यसलाई 「い」 विशेषण
भनिन्छ |

いい- राम्रो (अपवाद )
かっこいい- सुन्दर
忙しい【いそ が·しい】 – व्यस्त
楽しい【た の·しい】 – मजा
暑い【あつ·い】 – तातो
寒い【さむ·い】 – चिसो

NOTE: 「い」विशेषण लाई NEGATIVE वाक्य बनाउन को लागि सब्द को पछाडि(くない) थपे हुन्छ|
उदाहरण
忙しい + くない = 忙しく ない व्यस्त छैन
かわいい + くない = かわいく ない राम्रो छैन

अपवाद: 「よい」 देखि 「いい」
いい → よい + くない = よく ない राम्रो छैन
かっこいい → かっこよい + くない = かっこよく ない राम्रो छैन

SHARE